Shadow

Minna no Nihongo Grammar

पुरुषको लागि महत्वपुर्ण टिप्स: महिलाले पुरुषमा खोज्छन् यी कुराहरु (जानी राखौं)

पुरुषको लागि महत्वपुर्ण टिप्स: महिलाले पुरुषमा खोज्छन् यी कुराहरु (जानी राखौं)

Minna no Nihongo Grammar
महिला र पुरुषको विचको सम्बन्धको शुरुवात सबैभन्दा महत्वपूर्ण हुन्छ । महिला सामान्यतया पुरुषमा केही कुरा खोज्छन् । यी कुरा पाए भने महिला पुरुषसँगको सम्बन्धमा खुशी र सन्तुष्ट रहने विश्वास गरिन्छ । थाहा पाउनुहोस् पुरुषमा तल उल्लेखित गुणहरु चाहन्छन् हरेक महिलाहरु मुस्कान : राम्रो लुक र पहिरन पछि महिलालाई चाहिन्छ हँसिलो अनुहार । कुनै पनि पुरुष हँसिलो अनुहारसहित प्रस्तुत हुन्छ भने उप्रति महिला आकर्षित हुन्छे । लुक्स र आकर्षण : हुन त दीर्घ स म्बन्धमा स्वभाव प्रधान हुन्छ तर आफ्नो पुरुषको आकर्षक लुक र ब्यक्तित्व पनि महिलाको चहाना हो । पुरुषको स्किन कलरले समेत महिलालाई प्रभाव पार्ने कुरा भएको बताइन्छ । स्वभाव : कुनै पनि सम्बन्धको शुरुवात बाहिरी सुन्दरताबाट हेरिन्छ तर सम्बन्ध लम्बिँदै जाँदा मानिसको स्वभाव हेरिन्छ । खासमा सम्बन्धको आयु सुन्दरताले होइन स्वभावले निर्धारण गर्छ । एक महिलाले पुर...